कुल आचार्यद्धारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाण्डौं । गैरआवासीय नेपाली संघको यूरोप संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आचार्यले शनिवार विज्ञप्ति जारी गर्दै यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुन गैरहेको आठौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्यले आफ्नो घोषणसंगै ७ बँुद्धे प्रतिवद्धता जनाएका छन् । उनले एनसिसिहरुलाई अरु बढी कृयाशील … Continue reading कुल आचार्यद्धारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा